लागुऔषधसहित पाँच पक्राउ

रत्ननगर । चितवन प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-३ न्यूरोडबाट पक्राउ परेका उनीहरुविरुद्ध शनिबार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। पक्राउ पर्नेमा नवलपरासी जिल्ला गैँडाकोट नगरपालिका-१ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ, … Continue reading लागुऔषधसहित पाँच पक्राउ